श्री १०८ पुरुशोत्तम महाराजजीको जन्मोत्सब

🌺🌻🌹अत्यन्त सालिन, सौम्य, उर्जावान,सदधर्म, सदकर्म प्रेरक केन्द्रीय मन्दिर श्री नवतन धामका आदरणीय महन्त स्वामि श्री १०८ पुरुशोत्तम महाराजजी को जन्मोत्सबको पावन दिवसमा सुस्वास्थ दिर्गायु र अदित्तिय सुकिर्तिको कामना गर्दछौं ।🌺🌻🌷

प्रेषक

अध्यक्ष एवं श्रीकृष्ण प्रणामी सेवासमिति नेपाल परिवार ।

केन्द्रीय सचिवालय , काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *