काभ्रेको १३२ औं बार्शिक उत्सब कार्यक्रम

हिजो श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल द्वारा संचालित श्रीकृष्ण प्रणामी मन्दिर होक्से, काभ्रेको १३२ औं बार्शिक उत्सब कार्यक्रम मा सहभागिता, जमिनको निरीक्षण साथै जिल्ला समिती काभ्रेको निर्माणाधिन बहुउद्देश्यीय कार्यालय भवनको निरीक्षण सम्पन्न भयो।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य श्री गोपाल कृष्ण सन्जेल, काभ्रे जिल्ला अध्यक्ष श्री रेवती प्रसाद सापकोटा , सचीव श्री बलराम बजगाइ , योग ध्यान प्रशिक्षक श्री होम नाथ आचार्य साथमा हुनुहुन्थ्यो भने , यातायात ब्यबस्थापन श्री अनिता बजगाइ ले गरिदिनु भएको थियो।

कार्यक्रम आयोजक इकाई समिती होक्से लाई ब्यबस्थापन , न्यानो आथित्यता, भोजन प्रसादको लागी हार्दिक आभार साधुबाद प्रेम प्रणाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *