ढुङखर्कमा हुने १०८ पारयणको लागि उपत्यका बिशेश पुर्व तयारी भेला केन्द्रिय धाम नवतनधाममा सम्पन्न भएको छ । नवतनधामका गाधिपति बाबाजी १०८ अमृतराज महाराजको प्रमुख आतिथ्यतामा र संयोजक गिता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारी उपप्रमुख तारा राणा सहसचिव नवराज घिमिरे श्री कृष्ण प्रणमी सेवा समिती नेपालका वर्तमान अध्यक्ष श्यामकृष्ण शर्मा निवर्तमान अध्यक्ष श्याम केसि प्रचार प्रसार सम्योजक टि पि उप्रेती जिल्ला अध्यक्ष रेवती प्रसाद सापकोटा पुर्व पालिका प्रमुख प्रेम बहादुर तिमल्सिना समाजसेवी मछिन्द्रकुमार लामा र कमल प्रसाद तिमल्सिना वडा न १ का अध्यक्ष मधुसूदन तिमल्सिना २ का पुरुशोतम तिमल्सिना ३ का कुबेर ढकाल ५ का राजकुमार वाइवा शिक्षाबिद अर्जुन बहादुर श्रेष्ठ पत्रकार भिम गौतम सामाजिक ब्यक्तित्व हरिकृष्ण दाहाल लगायतले १०८ पारायण सफलताको शुभकामना दिनुभएको थियो ।कार्यक्रममा पण्डित तुलसिप्रसाद कोइराला, पाठपारायण संयोजक प्रल्हादराज शास्त्री बैद्विक अनुष्ठान संयोजक ध्रुवराज न्यौपाने कानुनी सल्लाहकार मुरलिप्रसाद बजगाई पुर्व अध्यक्ष मदनकृष्ण शर्मा पार्वती बहुमुखी क्याम्पस अध्यक्ष बिनोद तिमल्सिना राष्ट्र बैंकका कर्मचारी ध्रबेन्द्र तिमल्सिना र राजकुमार तिमल्सिना लगायत बेथानचोकबाट काठमान्डौ बसोबास गर्नुहुने धेरै भक्त समुदायहरुको उल्लेख उपस्थित रहेको थियो कार्यक्रम मा उपस्थित हुनुभएकोमा श्री कृष्ण प्रणामी सेवा समिति नेपाल बाइजुराज समिती र युवा परिषद नेपालका केन्द्रिय समिति परिवार विभिन्न पेसा ब्यवसाय गरि उपत्यका बसोबास गर्नुहुने सुन्दरसाथहरुको सहभागिता रहेको थियो ।



प्रणाम
